newsare.net
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जनाएको छआज राति १० बजेदेखि भोलि बिहानसम्म अतिभारी वर्षा हुने, बागमती र पूर्वी राप्ती नदीले खतराको तह पार गर्ने अनुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जनाएको छ। शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्। उनले भने, ‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ। यसले विशेष गरेर […] Read more