newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायीसुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँका कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यसैगरी आज चाँदी २ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको […] Read more