newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेउद्योग व्यवसायमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निजी क्षेत्रको माग, अर्थमन्त्रीले के भने ?
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुर्ननिर्माणका लागि राजश्व छुट, बैंकिग सहुलियत र […] Read more