newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीराष्ट्र बैंकको सेयर बजार मैत्री नीति : मार्जिन कर्जाको सीमा हट्यो, बैंकहरुलाई सेयर खरिदविक्री गर्न सहज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै सेयर बजार मैत्री नीति लिएको हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा […] Read more