newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएनेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन् । बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराईले असोज २२ गते बुधबार सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । Read more