newsare.net
काठमाडौं । सरकराले निर्यातमा नगद अनुदानका लागि स्वघोषणा प्रमाणिकरण रोकेको छ । नेपालको निर्यात पनिर्यातमा नगद अनुदान रोकियो, जेन जी आन्दोलनले आर्थिक चाप पर्ने भएपछि कार्यविधि नै स्थगित
काठमाडौं । सरकराले निर्यातमा नगद अनुदानका लागि स्वघोषणा प्रमाणिकरण रोकेको छ । नेपालको निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगद अनुदान व्यवस्था उद्योग विभागले जेठ २३ गते सूचना जारी गर्दै स्थगित गरेको हो । विभागको सूचनामा निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ को दोस्रो संशोधनअन्तर्गत मूल्य अभिवृद्धि प्रमाणीकरणका लागि आवश्यक स्वघोषणा पेस गर्ने प्रक्रिया नै […] Read more