newsare.net
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा विजेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीले पुनः परीक्षा लिने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने निर्णय गरेको छ। सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको हो। उनका भनाइमा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षार्थ राखिएका करिब १४ हजार ७०० वटा उत्तरपुस्तिका आगलागीमा परेर […] Read more