newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना विक्यासिनोमा हुने विदेशी मुद्राको कारोबारमा कडाई, अब राष्ट्र बैंकको अनुमति अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना विदेशी मुद्रा कारोबार नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सकिने व्यवस्था छ। बैंकले विभिन्न संस्थाहरूको […] Read more