newsare.net
काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्लसुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड विगो दावी
काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ। महराविरुद्ध मङ्गलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले उनी धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ। नेपाल […] Read more