newsare.net
काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएअभिकर्ताको विरोधपछि हिमालयन लाइफका सिईओ कर्णले दिए राजीनामा, विभेदकारी व्यवहार गरेको आरोप
काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीहरूले निरन्तर आन्दोलन गरेपछि उनले पद छाडेका हुन्। गत बुधबारदेखि अभिकर्ताहरूले सिईओको राजीनामा माग्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिएका थिए र सिईओसहित केही कर्मचारीलाई […] Read more