newsare.net
काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठसुन तस्करी काण्डमा पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश
काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। मङ्गलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीशको इजलासले यो निर्णय गरेको हो। महरा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख हुन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर तस्करी गरिएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […] Read more