newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी मसुनको मूल्य २ लाख ५० हजार नाघ्यो, एकैदिन २ हजारको वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च अर्थात २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको हो । यो अघिल्लो दिन बुधबारको तुलनामा २ हजार रुपैयाँले बढी हो । बुधबार नेपालमा सुन प्रतितोला २ लाख […] Read more