newsare.net
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुग‘स्वच्छ खानाः उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह, अटेर गरे कानुनबमोजिम कारबाही
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो । कामपाको ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्नुस् कामपाको कृषि […] Read more