newsare.net
काठमाडौं । अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरराजदूत फिर्ता गर्ने अन्तरिम सरकारको निर्णयविरुद्ध रिट, सुनुवाइ कात्तिक ९ मा
काठमाडौं । अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई कात्तिक २० गतेभित्र फर्किन निर्देशन दिएको थियो। […] Read more