newsare.net
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कसामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख नाघ्यो, ९३ अर्ब बढी योगदान
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कोषमा सूचिकरण, योगदान रकम संकलन र सहभागितामा उल्लेखनीय वृद्धि भएको कोषले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए। हालसम्म देशभरका २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध […] Read more











