newsare.net
काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीनआर्थिक उपार्जनमा सामुदायिक वन समूह, वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी
काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् । सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर […] Read more











