newsare.net
काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकनेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी
काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकअनसुार ठूलो संख्यामा एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेको करिब ५ बर्ष बितिसकेको छ । यस अवधिसम्म नेपालमा मोटरसाइकल बिक्रेताहरुले विभिन्न देशहरुबाट पार्टपूर्जाहरु ल्याएर नेपालमा जडान गरी विक्री गर्ने गरेका छन् । यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो […] Read more











