newsare.net
काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मासंखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस
काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ । Read more











