newsare.net
काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा३ करोडमाथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्यको व्यवस्था लागू, आवेदन माग
काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो कारोबारका लागि दरखास्त आह्वान गरेको हो। विभागका अनुसार असोज २७ गते […] Read more
 
                





 03:45
 03:45 03:24
 03:24 15:50
 15:50










