newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ कोनेप्से परिसूचक ३०.७५ अंकले बढ्यो, हिमालयनको म्याचिङले बढायो कारोबार रकम
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा आएको छ । आइतबार कारोबारमा आएकामध्ये २०५ कम्पनीको सेयर भाउ बढेको छ भने ४२ कम्पनीको घटेको छ । यता, कारोबार रकम भने करिब तीन महिनाकै उच्च भएको छ । आज ९ अर्ब २० करोड […] Read more











