newsare.net
काठमाडौं । लोडसेडिङ अन्त्य गरेको भन्दै चौतर्फी सकारात्मक छवि बनाएका उर्जामन्त्री कुलमान घिसिङकव्यक्तिगत इगो साँध्ने ‘कुलमान नीति’ ले प्राधिकरणलाई दैनिक ६ करोड घाटा, आफ्नै प्रस्तावबाट किन पछि हटे उद्योगी ?
काठमाडौं । लोडसेडिङ अन्त्य गरेको भन्दै चौतर्फी सकारात्मक छवि बनाएका उर्जामन्त्री कुलमान घिसिङको नाम अहिले विवादित बनेको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा मन्त्री बनेसँगै व्यक्तिगत इगो र विद्युत प्राधिकरणलाई आफुअनुकुल चलाउन प्रबन्ध निर्देशक हटाउने, उद्योगहरु ठप्प हुनेगरी गरिएको विद्युत कटौतीकोे निर्णय उनीमाथि नै ब्याकफायरको रुपमा देखिएको छ । कुलमानको निर्णयले ठूला उद्योगहरू ठप्प बनेका […] Read more











