newsare.net
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २ हजार ६२२ दशमलव ८९ कनेप्से परिसूचक ८.२४ अंकले घट्यो, ६ अर्बभन्दा धेरैको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २ हजार ६२२ दशमलव ८९ को बिन्दुमा आएको छ । यसदिन करोबारमा आएका ७२ कम्पनीको सेयर भाउ बढेको छ भने १७२ कम्पनीको भाउ घटेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर भाउ ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, […] Read more
                










