newsare.net
काठमाडौं । मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घटेर २ हजार ५९५.२४ को बिन्दुमा आएको छ । यसदिन कारोबारनेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घटेर २ हजार ५९५.२४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ३३ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २१३ कम्पनीको घटेको छ । यसदिन कारोबारमा आएका सबै उप समूहहरु घटेका छन् । आज सबैभन्दा धेरै बढ्नेमा माबिलुङ्ग इनर्जी लिमिटेड रहेको छ । यसकम्पनीको आइपीओ नेप्सेमा सूचीकृत […] Read more











