newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । २०८२नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल, साढे दुई दशकको कार्यानुभव
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । २०८२ कात्तिक १८ गतेदेखि लागू हुनेगरी गभर्नर राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो । विसं २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ। […] Read more











