newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्ददोहोरो अंकले बढ्यो बजार, कारोबार साढे ४ अर्ब माथि
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.१७ अंकले बढ्दै २ हजार ट सय ७ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका ९२ लाख १८ हजार बढी कित्ता सेयर किनबेच […] Read more











