newsare.net
काठमाडौं । यस वर्ष फागुनमै दशौँ राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखदशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना हुने
काठमाडौं । यस वर्ष फागुनमै दशौँ राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२३औँ बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले बताएका छन्। गत वर्ष मंसिरमा हुनुपर्ने खेलकुद प्रतियोगिता तीनपटक मिति सारिँदै स्थगित भएको थियो। त्यसका कारण प्रतियोगिता गत आर्थिक वर्षमै सम्पन्न […] Read more











