newsare.net
काठमाडौं । १० उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको प्रिमियम महसुलको विवडेडिकेटेड ट्रंक लाइन महसुल विवाद : १० उद्योगले बुझाए विवादित भनिएको बक्यौता, १५ पर्ख र हेरको अवस्थामा
काठमाडौं । १० उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको प्रिमियम महसुलको विवादित बक्यौता तिरेका छन् । नेपाल विद्युत प्राधिकरणले लगातार ताकेता गरेपनि प्रमाणबिना नतिर्ने अडानमा रहेका २५ उद्योगमध्ये बुधबारसम्म १० उद्योगले उक्त बक्यौताको पहिलो किस्ता बुझाएका हुन् । बुधबार साँझसम्म प्राधिकरणसमक्ष विद्युत बक्यौता बुझाउने कम्पनीहरुमा एभरेष्ट रोलिङ मिल, घराना फुड्स, गोयनका फुड्स, एसआर […] Read more











