newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ हजार रुपियाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै, विक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटललाई
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ हजार रुपियाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ‘छ प्रतिशत आरडब्ल्यूबीबीएल डिबेन्चर–२०८९’ ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा कुमारी क्यापिटल लिमिटेडलाई दिएको छ। बिहीबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता भएको हो। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र […] Read more











