newsare.net
काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातकोनेपाल ट्रष्टको जग्गा लिज सम्झौता, ठगी आरोपमा पूर्व सह-सचिव कार्की पक्राउ
काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह–सचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रा.लि.बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानूनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी सम्झौता गरेको आरोप छ । सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं.४६०६ […] Read more











