newsare.net
काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यानयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा, यात्रु खुसी
काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउछन् । “काठमाडौँ मात्र नभई नि:शुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उनी भन्छन् । दाङ जानका लागि […] Read more











