newsare.net
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गएनआइसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशअन्तर्गतको समिक्षा गोष्ठी तथा तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१ गते सम्म तपस होटल बत्तिसपुतली, काठमाडौंमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो । जहाँ पहिलो दुई दिन शाखा […] Read more











