newsare.net
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईनेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । आज कार्तिक २५ गते देखि मंसिर ६ सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल […] Read more











