newsare.net
काठमाडौं । राजनैतिक अस्थिरता र हालैका आन्दोलनको प्रभावले नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्अर्थतन्त्रमा जेनजी आन्दोलन प्रभाव : आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । राजनैतिक अस्थिरता र हालैका आन्दोलनको प्रभावले नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकले प्रक्षेपाण गरेको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदर घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यद्यपि आर्थिक वर्ष २०२७ मा पुनर्निर्माणका प्रयासहरू सशक्त हुँदै गएमा […] Read more











