newsare.net
काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएपोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र सम्पन्न
काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । सडक खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । २९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी […] Read more











