newsare.net
काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागतएम्बार्क अनम्याथद्वारा नेपालमा पहिलोपटक ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु
काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्दै आएको छ। कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले अहिले नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याउने ‘ग्लोबल म्याथ डिबेट लिग (GMDL)’ सुरु गरेको छ। यसको मुख्य उद्देश्य गणितलाई केवल अङ्क र […] Read more











