newsare.net
काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४आइजिपीबाट अवकाश पाएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने
काठमाडौं । आइजिपीबाट अवकाश पाएका चन्द्रकुबेर खापुङलाई विदेश भ्रममा रोक लगाईएको छ । भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश […] Read more











