newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, १ अर्ब ४८ करोड खर्च हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोट छपाइका लागि चिनियाँ कम्पनी ‘बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ’सँग सम्झौता गरेको छ। बोलकबोल प्रक्रियामार्फत छनोट भएको उक्त कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको जिम्मेवारी लिनेछ। सम्झौताअनुसार, राष्ट्र बैंकले यसका लागि १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी […] Read more











