newsare.net
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फतएनपीएलका सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया […] Read more











