newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४जीडीपीमा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रहने अनुमान, सबैभन्दा बढी योगदान कृषि क्षेत्रको
काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मधेश प्रदेशको हिस्सा ८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार […] Read more











