newsare.net
काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्गण्डकी प्रदेशको औद्योगिक कर्जा प्रवाह १० प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?
काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा गत असार मसान्तसम्म ९.९९ प्रतिशतले घटेर २७ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । २०८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब १ करोड रुपैयाँ […] Read more











