newsare.net
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्यअमेरिका ट्रम्पले भनेझैं महान् बन्ला ? जीडिपीको को ३.५ गुणा पुग्यो ऋण, ब्याज भुक्तानीमा दैनिक ३ अर्ब डलर खर्च
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्यपि, ट्रम्प राष्ट्रपति पदमा आएपछि पनि देशको ऋण भने बढ्दै गइरहेको छ । हाल अमेरिकाको कुल ऋण १०५.२ ट्रिलियन डलर पुगेको छ, जुन यसको जीडिपीको लगभग ३.५ गुणा हो । यसमा संघीय सरकारको ऋण ३८.२ ट्रिलियन, व्यक्तिगत ऋण (२६.४ ट्रिलियन), धितो […] Read more











