newsare.net
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउघुन्सा र फलेटारमा व्यावसायिक स्याउखेतीको सम्भावना उजागार, इटालीबाट ल्याइएका बिरुवा रोपिए
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो। रोपेको छ महिनामै स्याउ […] Read more











