newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंकराष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट आवेदन आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मंगलबार साँझ ७:०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त […] Read more











