newsare.net
काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फअग्नि फाउण्डेशनको ३५ औं वार्षिकोत्सव, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्राका दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण
काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५ औं वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको […] Read more











