newsare.net
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गर्ने निर्णय गनेप्से पुनर्संरचनासम्बन्धी अध्ययन गर्न समिति गठन, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको हो । बैठकले प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले […] Read more











