newsare.net
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसजेनजी घाइतेहरुलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएका थिए । Read more











