newsare.net
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तशिखर इन्स्योरेन्सको २१ औं वार्षिकोत्सव : देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परिपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती […] Read more











