newsare.net
काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पाटाटा जेन्युइन पार्ट्स लक्की ड्रको नतिजा सार्वजनिक, विजेताले जिते मोटरसाइकल, स्मार्टफोन र टिभी
काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नोभेम्बर १४ (कार्तिक २८) मा आयोजित TATA Genuine Parts Tigers Meet 2025 कार्यक्रममा विशेष रुपमा […] Read more











