newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा कालो सूचीमा पर्नेको संख्या १४ हजारले थपिएको छ । पछिल्लआर्थिक संकटको दुष्चक्रमा व्यवसायी, चार महिनामै कालोसूचीमा थपिए १४ हजार
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा कालो सूचीमा पर्नेको संख्या १४ हजारले थपिएको छ । पछिल्लो समय राजनीतिक तथा विभिन्न कारणले आर्थिक शिथिलता र अनिश्चितता बढ्दै जाँदा व्यवसायीहरु समस्यामा पर्दै जाँदा कालोसूचीमा थपिनेहरु बढ्दै गएको छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा १४ हजार ३ सय १५ व्यक्ति तथा […] Read more











