newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकालनिर्यात व्यापारमा ७७ प्रतिशतको छलाङ, आयातकाे वृद्धि पनि रोकिएन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांक अनुसार नेपालले पछिल्लाे ४ महिनाकाे अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको छ । यो गत आवको यहि अवधि ५२ अर्ब ६७ कराेड […] Read more











